देवदहस्थित घोडाहा खोला पुल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
बुटवल,११ भाद्र । अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भार्सिसँगै उक्त सडकखण्ड हुँदै आवत-जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका- १० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल … Continue reading देवदहस्थित घोडाहा खोला पुल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed