आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले बलिङ गरिरहेको छ । अमेरिकाविरुद्ध नेपाललाई तेस्रो विकेटको सफलता मिलेको छ । बिक्रम सोबले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले अमेरिकाका ओपनर स्टेभेन टेलरलाई १४ रनमा क्याच आउट गरे । साथै सन्दीप लामिछानेले … Continue reading नेपालले लियो तेस्रो विकेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed