बजेट पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्म स्थगित
काठमाडौं । बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् … Continue reading बजेट पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्म स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed