आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले बलिङ गरिरहेको छ । अमेरिकाविरुद्ध नेपाललाई पाँचौ विकेटको सफलता मिलेको छ । सुशन भारीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । अमेरिकाका जसकरण मलोहत्रा ११ रनमा आउट भए । यसै अघि सन्दीप लामिछानेको बलिङमा नेपाललाई चौंथो … Continue reading नेपाललाई पाँचौ सफलता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed