गृहपृष्ठ नेपाललाई पाँचौ सफलता
नेपाललाई पाँचौ सफलता
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले बलिङ गरिरहेको छ ।
अमेरिकाविरुद्ध नेपाललाई पाँचौ विकेटको सफलता मिलेको छ ।
सुशन भारीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् ।
अमेरिकाका जसकरण मलोहत्रा ११ रनमा आउट भए ।
यसै अघि सन्दीप लामिछानेको बलिङमा नेपाललाई चौंथो सफलता मिलेको हो ।
अमेरिकाका नोस्तुश केन्जिगे १३ रनमा रन आउट भए ।
अमेरिकाले ५ विकेट गुमाएर १ सय ५५ रन जोडेको छ ।
यो पनि





