गृहपृष्ठ ताजा खबर
काठमाडौं । रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले टिमुरे बजार बगाएको २० मिनेटपछि संघीय सरकारलाई खबर आइपुगेको प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई जनाकारी गराउनुभएको छ । रसुवा बाढीले गरेको क्षति र उद्धारबारे जानकारी दिने क्रममा प्रधानमन्त्री शाहले भदौ...
काठमाडौं । रसुवा बाढीका पीडितलाई राहत दिन एकैदिन ३८ करोड ५६ लाख रुपैयाँ संकलनरसुवामा आएको भीषण बाढीपीडितको उद्धार, राहत तथा पुनर्मार्गनिर्माणका लागि ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा एकैदिन ३८ करोड ५६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ। शुक्रबार...
बुटवल । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ। नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ महिला गरी ११ जनाको शव पहिचान तथा व्यवस्थापनका लागि प्रादेशिक अस्पतालमा राखिएको...
काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) का उदीयमान फाइटर रवीन्द्र ढाँटले चीनको साङ्घाईस्थित अक्टागनमा ऐतिहासिक सफलता दर्ता गराएका छन्। रोड टु युएफसी सिजन–५ को निकै प्रतिस्पर्धात्मक सेमिफाइनल भिडन्तमा न्युजिल्यान्डका कासिब मर्डकलाई स्प्लिट डिसिजन (२९–२८, २९–२८ र २८–२९) का आधारमा...
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि संकटग्रस्त घोषित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि खोलिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीव्र गतिमा सहयोग रकम संकलन भइरहेको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्मको ३६ घण्टाको छोटो अवधिमै...
काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज राति देशभरको मौसम सामान्यतया बदली भई देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा मध्यम वर्षा तथा...
काठमाडौं । धादिङबाट धार्मिक स्थल गोसाइँकुण्ड दर्शनका लागि गएका २८ जना नेपाली तीर्थयात्रीहरू बुधबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। रसुवाको टिमुरे नाका नजिकै चीनको तिब्बततर्फबाट आएको भीषण बाढी र बाटो अवरुद्ध भएपश्चात् उनीहरूसँगको सम्पर्क टुटेको हो। नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीबाट ९५ भन्दा बढी नागरिकको मृत्यु भएको र ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित नागरिकको सम्पूर्ण जिम्मेवारी सरकारले लिने स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले मृतकहरूप्रति श्रद्धाञ्जली...
काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको विवरण अनुसार बाढीले पुर्याएको ठूलो क्षतिपछि विभिन्न जिल्लाबाट शवहरू फेला पारिएका हुन्। मृतकमध्ये २७ जना महिला,...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ०.२६ अंकको सामान्य गिरावटसहित २६२२.२२ बिन्दुमा पुगेर बन्द भएको छ। बजारमा थोरै गिरावट देखिए पनि कारोबार रकम भने ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५१७ रुपैयाँ पुगेको छ। आज कारोबारमा...