२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ यि हुन् २३ बर्षिया सरिता बिहान साझ चिया बेचेर जिविका चलाउछिन्

यि हुन् २३ बर्षिया सरिता बिहान साझ चिया बेचेर जिविका चलाउछिन्

काठमाण्डौ।काठमाडौंको अशनमा मान्छेहरुको भिडभाडको बिच बिहान र साझको समयमा चिया बेच्दै हिड्ने यी हुन सरिता केसि ।उदयपुरको २३ बर्षिय सरिता यसरी बिगत एक बर्षदेखि चिया बेच्दै आफ्नो जिविका चलाउदै आएकि छिन् ।

कुनै पनि काम सानो ठूलो हुदैन भन्ने एक उदाहरण हुन सरिता ।आफू पढ्न आफ्नो भाइ पढाउन र आफ्नो घर व्यावहार चलाउन उनी यो काम गर्दै आइरहेकि छिन् । यो काममा लगानि नलाग्ने भएसगै आफुले अवलम्बन गरेको उनी बताउँछिन् ।

यो काम गर्दैगर्दा धेरैले हेप्ने नराम्रो भन्ने भएपनि चियाको तारिफ गर्नेहरु पनि धेरै भएसगै आफू यो काममा लागिरहेको उनी बताउँछिन् ।

प्रत्येक दिन लगभक ४०० कप चिया बेच्ने गरेको सरिता बताउँछिन् ।लगभक महिनाको लाखभन्दा बढि कमाउने गरेको उनी बताउँछिन् । रुपमा पनि कोहि हिरोईन भन्दा कम छैनन् सरिता उतिकै सरल सुशील इमान्दार अनि अत्याधिक मेहनति ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार