२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ राप्रपाले गर्यो प्रदेश ५ मुख्यमन्त्रीको पुत्ला दहन

राप्रपाले गर्यो प्रदेश ५ मुख्यमन्त्रीको पुत्ला दहन

राप्रपाले बुटवलबाट प्रदेश ५ राजधनी दाङ सार्ने प्रस्तावको बिरोध गर्दै  प्रदेश ५ मुख्यमन्त्रीको  पुत्ला दहन गरेका छन | बुटवलमा आयोजित उक्त कार्यक्रममा क्रमश : बुटवलका  पूर्व मेयर पुनाराम पोखरेल,राप्रपाका  केन्द्रीय सदस्य ईसाद आलम मिया,पूर्व केन्द्रीय सदस्य बिष्णु कार्कीले क्षेत्रीय अध्यक्ष राम बहादुर थापाले  बोल्नुभएको थियो | राप्रपाका  अनुसार कुनै हालतमा पनि राजधानी बुटवलबाट सार्न नहुने प्रतिक्रिया दिएका थिए |

अन्य पार्टी पनि प्रदेश राजधानी सार्ने बिरोधमा उत्रिरहेको बेला राप्रपा  पनि खरो रुपमा सडक आन्दोलनमा उत्रिय्को छ | बुटवल प्रदेश  नम्बर ५ का लागि अति उपयुक्त ठाउँ भएको बक्ताहरुले बताएका थिए | कार्यक्रम निरज प्रताप खाडको सभापतित्तो र लक्ष्मण श्रेष्ठको कार्यक्रम संचालनमा कार्यक्रम सम्पन्न भएको थियो |

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार