२०८३ मंसिर १३ गते शनिवार | November 28, 2026

गृहपृष्ठ मन्त्रीमण्डल पुनर्गठन : अर्थ मन्त्रालयको जिम्मेवारी बिष्णु पौडेललाई

मन्त्रीमण्डल पुनर्गठन : अर्थ मन्त्रालयको जिम्मेवारी बिष्णु पौडेललाई

प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ भने यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरुको जिम्मेवारी तलको सूचीमा हेर्नुहोस्ः

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार