२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ दुई बालिकाको नदिमा डुबेर मृत्यु

दुई बालिकाको नदिमा डुबेर मृत्यु

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका-५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार