२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ सिरहाको गोलबजारमा मगही भाषाको संबाद कार्यक्रम सम्पन्न

सिरहाको गोलबजारमा मगही भाषाको संबाद कार्यक्रम सम्पन्न

सिरहाको गोलबजारमा मगही भाषाको संबाद कार्यक्रम सम्पन्न भएको छ। मधेसमा बस्ने ब्यक्तीहरुले बोल्ने भाषा भनेको मगही भाषा नै हो सिन्धु सभियताको ईतिहासमा उल्लेख छ । कार्यक्रम समाज सेबि मनोज सिंह को अध्यक्षतामा सुरु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि मगही भाषा को प्रदेश नम्बर २ को संयोजक नथुनी कुशवहाले भने मधेसमा मगही भाषाको जगजाहेर गर्ने काम सप्तरी जिल्लाको मनाई महतो र भरत महतो नाम गरेको ब्यक्तीले हामीले बोल्ने भाषा भनेको मगही भाषा हो उनले खोजीनिति गरेका थिए उनले बताए।

प्रमुख अतीथिका अनुसार सबै मिले आफनो घर लाई बच्चाउन जरुरी रहेको बताए । मगही भाषाको स्थान दिएन भने आउने दिनमा यो भाषा -भाशिहरु सडक आन्दोलनमा आउने बताए । भाषाको अधारमा आरक्षण दिनु पर्छ । हाम्रो समाज शोषणको पिडामा जिई रहेको दु:ख व्यक्त गर्नु भयो।आउदो २०७८ सालमा हुने जनगणनामा हामी सबैले मगही भाषालाई अङ्कित गरेर अगाडि बढने र हामी नै समाजको धरोहर हो भने बताए । विशेष अतिथि मगहि भाषा अभियनता फुगेन मगही,का अनुसार OBC पिछडा बर्ग दलित ,जनजाति , मुलबासीहरुलाई भाषा बुझ्न् धेरै टाढा जानुपर्दैन । आफनै पुर्वज यो भाषाको ग्याता हो बताए।

अर्को भाषा अभियानता नन्दन ठाकुरका अनुसार मगही भाषा मैथिली भाषा को नाउँमा चोरी भएको बताउनु भयो । मगही भाषाको अभियान न रुकने बताए । कार्यक्रमको अतिथिहरुमा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,नेपाल पिछा बर्ग महा संघ obc जिल्ला कार्यसमितिको जिल्ला अध्यक्ष सत्यनारायण यादवले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । अतिथिहरु जनता समाज बादी पार्टी नेपालको युवा नेता देबेन्द्र महतो , वडा सदस्य रामनारायण महतो , प्रदीप कुमार महतो ,पुजा शाह ,बिन्देश्वर महतो जन्मत पार्टी का युवा नेता अशेश्वर कामती ,समाज सेबि दुर्गेश महतो । धर्मबिर पासमानका अनुसार किताब पर्चा प्रसार गर्न आग्रह गरेका थिए। यो भाषा परिपक्वता को भाषा होकी होइन भने विषयमा पत्र पत्रीकामा स्थान दिनु पर्छ उनले बताए । स्वागत मन्तब्य र कार्यक्रमको उद्योग नेपाल कुशवाहा संगठनको मिर्चैया अध्यक्ष धनिराम महतो।धर्मबिर पासमान सिंन्धु सभियताको इतिहासमा बाट आएको उनले बताए। भारत मा १६० जात जातिको समुदायको बसोबास छ् र नेपालमा १०६ जात जातीयको समुदाय बसोबास गर्ने गरेको बताए ।हामी जुन संस्कृतिमा जिउँदै छौँ त्यसलाई खोजी निति गर्न जरुरी रहेको बताए । मुलि महासेट जोसिको भारतको भिमराज अम्बेदकरको कुरा गरेका थिए।बाल गंगा धर तिलक ब्राह्मण जातिको कुराको चर्चा गरेको र बलब भाई पटेलको कुरामा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार