गृहपृष्ठ सारंगी संसारमा रेशम निर्दाेश र आशा बिसीले एकअर्कामा पागलपन देखाएपछि
सारंगी संसारमा रेशम निर्दाेश र आशा बिसीले एकअर्कामा पागलपन देखाएपछि
तिहार नजिकिदै छ मखमलि फुल ढकमक्क फुलिरहेका छन , धानका बाला खेत भरी लह लहै झुलेका छन । खेतबारीमा खेतिपाति थन्काउन कृषकहरू ब्यस्त छन ,यता कलाकार गित संगितमा ब्यस्त छन काेराेना कहर संगै पिडामा छटपटायका कलाकारले आफ्नाे भाेकाे पेट संग पनि सामना गर्दे विभिन्न दाेहाेरी मार्फत आम दर्शाक श्राेताहरू लाई मनाेरञ्जन दिन भने छाेडेका छैनन । मेला महाेत्सबमा ब्यस्त देखिने कलाकारलाई याे समयमा मेला महाेत्सबले भ्याई नभ्याई हुन्थियाे । तर बिश्वभरी फैलिएकाे माहामारी काेराेना भाईरसले मेला महाेत्सब ठप्प छन । जसकाे सिकार कलकार पनि बनेका छन भरपुर मनाेरन्जन दिदै दर्शाककाे माया पाउने कलाकार मेला महाेत्सब बन्द पछि स्टुडियाे लाईभ दाेहाेरी तिर बढि देखिन थालेका छन । छाेटाे समयमा कलाकारकाे राेजाईमा पर्न सफल साराङगी संसार यतिबेला आम कलाकार दर्शककाे नजरमा परेकाे छ ।हरेक जसाे प्रत्यक्ष दाेहाेरी जस्तै आईतबार साराङगी संसारकाे राेधि घरमा चट्ट स्टाकाेट मा सजियका बहु चर्चित गायक सुमधुर आवाजका धनी रेशम निर्दाेश र सुन्दरी गायिका छाेटाे समयमा लाखाै दर्शकले रूचायकी सुन्दरी गायिका आशा बिचकाे प्रत्यक्ष दाेहाेरीले सुनमा सुगन्ध थप्याे । गुन्यु चाेलीमा सजियर आएकी आशाले शुरूमै गायक रेशमकाे नजरमा परिन ,सारङगी र मादलुकाे तालसंगै गुन्जिएकाे सारङगी संसारमा गायक रेशम निर्दाेशले दाेहाेरी उठान गरेका थिय । उनले मन्दा मन्दा बतासनि घाम झै भाे,भेटदा भेटदै बसम कि जाम झै भाे शुरूवाति मा रेशम आशा बिसिकाे साैन्दर्यता देखेर आकर्षित बनेका थिए । यता आशा बिसिले गित गितमै पिरती लाम्ला नी, बस आज दाेहाेरी गाम्लानि यसरी आशा बिसीले पनि पिरति लाउने सुर गरेकाे तर्क दियकी थिईन ।दाेहाेरीमा माया प्रेममा एक अर्का लाई मन पराउदै भाबनमा डुबुल्की मारेकाे रहस्य खुलेका थिय ।हरेक बेला चर्चित कलाकारकाे जमघट हुने सारङगी संसारकाे १४८ औं भागमा गायक रेशम निर्दाेशलाई कलाकार शितल गुरूङ र कुशल बेलबासेले साथ दिएका थिए भने आशा बिसिलाई गरिमा बिरहि र प्रेमा राना ले साथ दिएका थिए ।
हेर्नुहोस् १४८ औं एपिसाेड :






