गृहपृष्ठ चर्चित गायक कस्तुप पन्तको “जिन्दगी घाम छायाँ”चर्चामा(भिडियो सहित)
चर्चित गायक कस्तुप पन्तको “जिन्दगी घाम छायाँ”चर्चामा(भिडियो सहित)
चर्चित गायक कस्तुप पन्तको जिन्दगी घाम छायाँ बोलको गीतले चर्चा कमाएको छ । छोटो समयमा धेरै दर्शकले हेर्न सफल भएको देख्न सकिन्छ । कमला पोख्रेल र कस्तुप पन्तको आवाज रहेको गीतमा प्रकाश पौडेलको शब्द कोरेका छन् भने पन्तले संगित गरेका छन् ।
भिडियोमा सारिका केसी र आशिष प्रताप जंगको अभिनय रहेको छ । कपिल लामाले निर्देशन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन दिपक गिरि र टिमको छायांकन रहेको छ । कस्तुप पन्तको युटुव च्यानलबाट भिडियो बजारमा आएको छ।
भिडियो हेर्नुहोस्:






