२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ रामग्राममा मोटरसाईकल ठोक्किँदा परासीका दुई जना घाइते

रामग्राममा मोटरसाईकल ठोक्किँदा परासीका दुई जना घाइते

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–०४ बैरिहवा मा मोटरसाइकल मोटरसाईकल ठक्कर खाँदा दुई जना घाईते भएका छन् ।

परासी बाट महेशपुर जाँदै गरेको लु १८ प ४८८७ नम्बरको मोटरसाइकल मा उज्जनी बाट परासी आउँदै गरेको लु २१ व ६६५५ नम्बरको मोटरसाईकल ठोक्किँदा उक्त दुर्घटनामा भएको हो । आज १० बजेको समयमा भएको सवारी दुर्घटनामा घाइते दुवैजनाको उपचारको लागि पुथ्वी चन्द्र अस्पताल परासीमा लगिएकोको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार