२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ टिकटक हेल्पिंग हेन्डस् ग्रुप नेपालद्वारा रिमा सेवा समाज आश्रम घरमा सहयोग

टिकटक हेल्पिंग हेन्डस् ग्रुप नेपालद्वारा रिमा सेवा समाज आश्रम घरमा सहयोग

टिकटक हेल्पिंग हेन्डस् ग्रुप नेपालद्वारा काठमान्डौको गल्फुटारमा रहेको  रिमा सेवा आश्रम घरमा सहयोग गरेका छन् | तपाई हामीलाई लाग्न सक्छ टिकटक चलाएर रमाइलो मात्र गर्न सकिन्छ तर लिला देबी निरौलाको सम्योजकत्तोमा बनेको यो ग्रुपले व्यक्तिगत सहयोग रकम संकलन गरेर सहयोग गर्ने निकै सराहनीय काम गरेको छ रिमा सेवा समाज घरमा रहेका ३५ जनालाई खाना र दिवा खाजा खुवाएर उनीहरुको मुहारमा थोरै भएपनि मुस्कान ल्याउने काम गरेको छ |

कार्यक्रममा सानुकाजी गिरिको सभापतित्तो संस्थाकी संचालक रिमा सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सस्थाका बरिस्ठ उपाध्यक्ष इश्वर ढकाल, उपाध्यक्ष भिम आचार्य र सरु सापकोटा सुबेदी, उप-महासचिब संगमता चापाई र निल अधिकारी, कोषाद्क्ष ममता बम अधिकारी, सह-कोषाद्क्ष आस्मा तामांगको सल्लाकार योगेश आचार्यको  आथित्यता रहेको थियो | त्यस्तै कार्यक्रममा सस्थाका पदाधिकारीहरु क्रमसः लक्ष्मन् भण्डारी,पुजा न्यौपाने,कामना उप्रेती, मनिषा निरौला,गुरास ठकुरी मल्ल,सिता अधिकारी,रामचन्द्र भण्डारी,विकाश गिरि,फुलमान श्रेष्ठ,गोपाल बन्जाडे,सिखा उप्रेती,बिष्णु अधिकारी,सुमित्रा शाह र मन्जरी मल्लको  उपस्थिति रहेको थियो |

कार्यक्रम संचालन सस्थाकी संयोजक एवम महासचिब  लिला देबी निरौलाले गर्नुभएको थियो | टिकटक चलाएर पनि यसरि समाजमा सहयोग गर्न सकिन्छ भन्ने संदेश दिएको छ आशा छ आगामी दिनमा यस ग्रुपलाई यस्तै सामाजिक कार्य गर्ने उर्जा मिलोस धेरै शुभकामना  दिन चाहन्छौ |

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार