२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ काठमाडौं आइपुग्यो भारतले अनुदानमा दिएको १० लाख कोभिडशिल्ड खोप

काठमाडौं आइपुग्यो भारतले अनुदानमा दिएको १० लाख कोभिडशिल्ड खोप

भारत सरकारले अनुदान सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौं आइपुगेको छ ।

भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएको हो। खोप बोकेको एयर इन्डियाको जहाज बिहान १.५२ बजे काठमाडौं उत्रिएको हो। मुम्बईबाट दिल्ली ल्याइएको खोप त्यहाँबाट नेपाल ल्याइएको हो । सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार