गृहपृष्ठ सचिन परियारको बहुप्रतिक्षित गीत “के छ हजुर” मंगलबारबाट बजारमा आउदै
सचिन परियारको बहुप्रतिक्षित गीत “के छ हजुर” मंगलबारबाट बजारमा आउदै
गायक सचिन परियारको “के छ हजुर” बोलको गीत मंगलबारबाट मेशना म्युजिक युटुब च्यान्नलबाट देशभर सार्बजनिक हुने भएको छ । सचिन परियार, अस्मिता अधिकारी, बिक्रम क्षेत्रीको आवाजमा नेत्र अर्यालको शब्दमा रोशन परियारको लय रहेको छ ।
गीतको भिडियोमा बसन्त ओली, तेजेन्द्र गौतम, किरन बिक, युनिशा रेग्मी, अभिशेक बानिया र कृष्मा परियारको अभिनय रहेको भिडियोलाई काजीश श्रेष्ठले भिडियो निर्देशन गर्ने छन् ।






