२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ चर्चित गायक गणेश अधिकारी र समीक्षाको “दहीचिउरे माया”ट्रेन्डिंमा (भिडियो सहित)

चर्चित गायक गणेश अधिकारी र समीक्षाको “दहीचिउरे माया”ट्रेन्डिंमा (भिडियो सहित)

नेपाली लोक तथा दोहोरी क्षेत्रमा बाल कलाकारको रुपमा सचिन परियार चिनिदै आएका उनका केही गीतहरुले चर्चा कमायो केही विवादहरुमा पनि झेलिदै गर्दा गणेष अधिकारी र समिक्षा अधिकारीको अवाजमा रहेको “दहिचिउरे माया” बोलको गीत योग्शना डिजिटलको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ ।

गीतको शब्द /लय संकलन गणेश अधिकारीको रहेको छ । चर्चित मोडल अन्जली अधिकारी लोमस शर्मा, सचिन परियार,अर्जुन कुवर,एक्टिमा परियारको अभिनय रहेको भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने स्मृति तिमिल्सिनाको निर्देशन रहेको छ ।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार