२०८३ भदौ २ गते मंगलवार | August 18, 2026

गृहपृष्ठ सुरज लामिछानेको संगितमा कुलेन्द्र विश्वकर्माको “बन्दुक दुई नाले” गीतले दर्शकको मन जित्दै (भिडियोसहित)

सुरज लामिछानेको संगितमा कुलेन्द्र विश्वकर्माको “बन्दुक दुई नाले” गीतले दर्शकको मन जित्दै (भिडियोसहित)

लोकप्रिय सर्जक तथा गायक/संगितकार सुरज लामिछानेको संगित भित्र कुलेन्द्र विश्वकर्मा र तुलसा बस्नेतको आवाजमा “बन्दुक दुई नाले” बोलको गीत सुरज लामिछानेको युटुव च्यानलबाट सर्वत् बजारमा आएको छ ।

गीतलाई शब्द राजु केसीले शब्द गरेका हुन् । भिडियो दमदार बन्न सफल भएको छ । उस्तै मिठो आवाज र भाकासंगै गीत उत्कृष्ठ बन्न सफल भएको पाईएको छ । भिडियोमा रमेश बाबु थापा, प्रबेश शाही, प्रिया कालिकोटेको उत्कृस्ट अभिनय गरेका देख्न सकिन्छ । करन चैसिरको छायांकन भएको भिडियोलाई मनोज कार्कीले सम्पादन/कलर गरेका हुन् भने मौसम हिमालीले निर्देशन गरेका हुन् ।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार