२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ लोकप्रिय गायक सन्तु थापाको “काचो सुपारी”ले चर्चा कमाउदै (भिडियो सहित)

लोकप्रिय गायक सन्तु थापाको “काचो सुपारी”ले चर्चा कमाउदै (भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ ।

लोक गायक सन्तु थापा र गायिका सिन्धु मल्लको कौडा गित सुपारी काचो सन्तु थापाको युटुव च्यानलबाट बजारमा आएको छ । गीतको शब्दरसंगित सुरेश राना मगरले गरेका हुन् । गीत निकै मिठो बनेर बजारमा आएको छ ।

उस्तै मिठो भाका र स्वर सजिदै सन्तु थापाले गीत बजारमा सवैमाझ सार्वजनिक गरेका हुन् । चर्चित गायिका सिन्धु मल्लको गीतमा आवाज रहेको छ । भिडियोमा लक्ष्मी गुरुडं,बबिता,सुमित्रा,पार्बती,शर्मिला,गंगा,जमुना,जिना,ज्योती मगर,अस्मिता घले बिमल गुरुडं आर्यान गुरुडं, रोशन मगर ,कृष्ण मगर, मुकेश नेपाली ,महेन्द्र भण्डारी को अभिनय रहेको छ।करन चैसिरले भिडियो छायांकन सम्पादन गरेका हुन् सुप्रिम पराजुली भने भिडियोलाई निर्देशन दिप गुरुडंले गरेका हुन्।

पुरा भिडियो हेर्नुहोस :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार