गृहपृष्ठ एमालेको दशौँ महाधिवेशन मंसिरमा गर्ने निर्णय
एमालेको दशौँ महाधिवेशन मंसिरमा गर्ने निर्णय
फागुन २८, २०७७ |
उदयमान |
काठमाडौं |
नेकपा एमालेले आगामी मंसिरमा पार्टीको दशौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पार्टीको दशौँ महाधिवेशन आगामी मंसिर २–६ गतेसम्म गर्ने निर्णय भएको छ ।