गृहपृष्ठ बिमल परियारको सांगितिक तहल्का मौलिक गीत “साली भेना” बजारमा(भिडियोसहित)
बिमल परियारको सांगितिक तहल्का मौलिक गीत “साली भेना” बजारमा(भिडियोसहित)
सुमन ढकाल,काठमाण्डौ ।
लोकप्रिय गायक बिमल परियारको मौलिक गीत साली भेना जाम उदैउदै बोलको गीत बिमल परियारको युटुव च्यानलबाट देशभर रिलिज भएको छ।
शिव हमालको शब्दमा उमर खानले लय संकलन गरेका हुन् भने बिमल परियार र सुमन थापा मगरको आवाज रहेको छ । भिडियोमा आनन्द गुरुडं सरस्वती गुरुडं सज्जन बोहोरा, बिनोद परियारको अभिनय रहेको छ। राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई दिपक बिष्टले सम्पादन/कलर गरेका हुन् भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन्।
भिडियो हेरौ:





