२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ विभिन्न ८ वटा कम्पनीको सेयर नेप्सेमा सुचिकृत जान्नुहोस कुनकुन रहेछन ति ८ कम्पनी ?

विभिन्न ८ वटा कम्पनीको सेयर नेप्सेमा सुचिकृत जान्नुहोस कुनकुन रहेछन ति ८ कम्पनी ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ८ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार यस साता ६ वटा बैंक, एउटा लघुवित्त र एउटा जलविद्युत कम्पनीको सेयर यस साता नेप्सेमा सूचिकृत भएको हो ।

हेर्नुहोस् कुनको कति कित्ता :

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाको १२ लाख कित्ता सेयर
अरुण काबेली पावर कम्पनी लिमिटेडको ८ लाख ५६ हजार ५ सय कित्ता बोनस सेयर
नबिल बैंक लिमिटेडको ३ करोड ३८ लाख २६ हजार ६ सय १६ दशमलव २९ कित्ता बोनस सेयर
एनएमबि बैंक लिमिटेडको १ करोड ८७ लाख ८२ हजार ७८।८६ कित्ता बोनस सेयर
ज्योति विकास बैंक लिमिटेडको ३४ लाख ९५ हजार २९३।४४ कित्ता बोनस सेयर
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ लाख कित्ता बोनस सेयर
माछापुच्छ्रे बैंक लिमिटेडको ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता बोनस सेयर
लक्ष्मी बैंक लिमिटेडको ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनस सेयर

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार