२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ कटुवा पेस्तोल सहित ३ जना प्रहरी नियन्त्रणमा

कटुवा पेस्तोल सहित ३ जना प्रहरी नियन्त्रणमा

रुपन्देहीको मर्चवारी -७ कन्चनापुर स्थितमा प्रहरी चौकी पाण्डेपिप्रहवाबाट प्रहरी सहायक निरीक्षक कमल प्रसाद आचार्यको कमाण्डमा ३ जना र सशस्त्र BOP पुर्नीकोटबाट २ जना सशस्त्र प्रहरी जवान को संयुक्त टोलीले ग्ए UP 55 N 4948 नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाच गर्ने क्रममा उनिहरुको साथबाट गोली नभएको कटुवा पेस्तोल १ थान फेला परि मोटरसाइकलमा सवार ३ जना मानिस सहित उक्त हतियार वरामद गरी नियन्त्रणमा लिई अनुसन्धान रुपन्देही प्रहरीले अगाडी बढाएको  छ ।

पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई गाउपालिका वडा नं. ७ बस्ने कनै हरिजनका छोरा सुरज हरिजन, बंशिधर हरिजनका छोरा तौलन हरिजन, भुन्डिहवा बस्ने सोहर अलि मुसलमानका छोरा सकिल मुसलमान रहेको रुपन्देही प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार