२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ गणेश अधिकारीको मनमोहक अभिनय र आवाजमा “भालेको डाकैमा”(भिडियो सहित)

गणेश अधिकारीको मनमोहक अभिनय र आवाजमा “भालेको डाकैमा”(भिडियो सहित)


सुमन ढकाल,काठमाण्डौ ।

लोकप्रिय गायक गणेश अधिकारी र रन्जिता गुरुड्को अभिनय र गणेश अधिकारी र आवाजमा नयाँ गित “भालेको डाकैमा”बोलको गित दिपिका म्युजिकबाट देशभर रिलिज भएको छ।

कमल पौडेलको शब्दमा गणेश अधिकारीको लय रहेको छ। गित निकै मिठो बन्न सफल भएको छ। उत्कृष्ठ आवाज शब्द संगै हेरौ हेरौ लाग्ने मनै छुने अभिनय रहेको भिडियो बनेर बजारमा आएको छ। भिडियोलाई अजय रेग्मीले छायांकन दिपक बिष्टले सम्पादन गरेका हुन् भने कपिल लामाले निर्देशन गरेका हुन्।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार