२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ बिभागीय टिम एपिएफ लाई २-० हराउदै थ्री स्टारले मोफसलको प्रतियोगिता खेल्न पुन सुरू, मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त

बिभागीय टिम एपिएफ लाई २-० हराउदै थ्री स्टारले मोफसलको प्रतियोगिता खेल्न पुन सुरू, मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त

रुस्लान थ्री स्टार क्लबले टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरे संगै     बिभागीय टिम एपिएफ लाई २-० हराउदै थ्री स्टारले मोफसलको प्रतियोगिता खेल्न पुन सुरू गरेको छ ।

पहाफर बारी मकवानपुरमा जारी चोेथो बाग्मति गोल्ड कप मा रुस्लान थ्री स्टार क्लबले एपिएफ २-० ले हराउदै सेमिफाईनल पुगेको छ । जसको लागि दिपेश घले ले दुबै गोल गरे । अब रुस्लान थ्री स्टार क्लबले सेमिफाईनल मा  बाग्मति युवा क्लब संग चैत २१ गते खेल्नेछ ।

साथै थ्री स्टारले शनिबारबाट पोखरामा सुरु हुने आहा रारा गोल्डकप फुटबल खेल्दैछ ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार