२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ देउवा दाहाल भेटवार्ता सकियाे

देउवा दाहाल भेटवार्ता सकियाे

प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

देउवा निवास बूढानीलकण्ठमा भएको छलफल भर्खरै सकिएको स्रोतले जानकारी दियो । उनीहरुबीच ४० मिनेट भेट भएको स्रोतले बतायो । भेटमा बहुमतको सरकार बनाउने विषयमा छलफल भएको बताइएको छ ।

आजै देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर, दिउँसो २ बजे बोलाइएको बैठक स्थगित गरेर उनले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार