२०८३ भदौ ९ गते मंगलवार | August 25, 2026

गृहपृष्ठ जोर्डनविरुद्ध जितको दाबी

जोर्डनविरुद्ध जितको दाबी

कुवेत । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा जितका लागि नेपालले प्रतिस्पर्धा गर्ने बताएका छन् ।

आईतबार खेलअघि पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाहले जोर्डनविरुद्ध नेपाली टिमले जित निकाल्न हरसम्भव प्रयास गर्ने बताएका हुन् ।

नेपालले विश्वकप छनोट अन्तर्गत भोलि (सोमबार) जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ ।

‘कसैले हामीलाई अन्डरडगको भनेका छन् । जोसंग जोर्डनविरुद्ध कुनै मौकानै छैन । तर हरेक खेल शुन्यबाट सुरु हुन्छ । नतिजा मैदानमा गरिने प्रर्दशनमा निर्भर रहन्छ । सुरुवातदेखिनै हाम्रो लक्ष्य खेल जित्ने हो ।’ अलमुताईरीले भने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार