२०८३ वैशाख १५ गते मंगलवार | April 28, 2026

गृहपृष्ठ चर्चित गायक अर्जुन सापकोटा र सुनिता बुढाको “सुन माया” गीतले दर्शकको मन जित्दै (भिडियो सहित)

चर्चित गायक अर्जुन सापकोटा र सुनिता बुढाको “सुन माया” गीतले दर्शकको मन जित्दै (भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ। बजारमा निकै मिठा भाका स्वर सजिएर बजारमा आएका हुन्छन् । यति बेला चर्चित गायक तथा टिकटकमा लोकप्रिय कमाएका अर्जुन सापकोटा सुनिता बुढा क्षेत्री नविन बरालको आवाजमा बरालको लय शब्दमा नयाँ गीत “सुन माया” भावना म्युजिक सोलुसनबाट सर्वत्र बजारमा सार्वजनिक भएको छ।

दर्शक स्रोताले गीतलाई मन पराउनेछन् । गीतको भिडियोमा मोडल विमल अधिकारी र अन्जली अधिकारीको दमदार अभिनय रहेको देख्न सकिन्छ। भिडियोलाइ राजेश घिमिरेले छायांकन गरेका छन भने दिपक विष्टले सम्पादन/कलर गरेका हुन् भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन्।

पुरा भिडियो हेर्नुहोस:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार