२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ मनकामनाको दर्शन गरी सुत्नुहोस्! भगवानलाइ मनले सम्झेर केही मागी पुरा पढेर सेयर गरौ

मनकामनाको दर्शन गरी सुत्नुहोस्! भगवानलाइ मनले सम्झेर केही मागी पुरा पढेर सेयर गरौ

हिन्दु धर्मशास्त्र महाभारतमा उल्लेख भए अनुसार एक पटक युधिष्ठिरले श्रीकृष्णलाई प्रश्न गरेका थिए , ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?’

युधिष्ठिरको प्रश्नको जवाफमा श्रीकृष्णले यस्तो बताए ।प्रत्येक दिन घरमा गाईको घिउले बालेको दियो दान गर्दा अनि घिउबाट भोगप्रसाद चढाउँदा देवी देवताको कृपा बन्छ ।

यस्तो गर्दा घरहरूमा दरिद्रताको वास हुँदैन । घर आएका पाहुनालाई पानी पिउन दिँदा अशुभ ग्रह टर्छन् । त्यसैले कोही घरमा आउनेबित्तिकै पहिला पानी दिनुस् ।महलाई पवित्र खाद्यान्न मानिएको छ । यसले घरबाट नकारात्मक ऊर्जा हटाउँछ ।

घरलाई जहिले पनि सफा राख्दा खर्चमा कमी आउँछ र धनधान्य बढ्छ । सौर्यमण्डलका ग्रहहरूले मनुष्यको जीवनलाई धेरै प्रभावित पार्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार