गृहपृष्ठ तामाको भाडामा उत्पादन गरिएका कोदोको लोकल रक्सी ब्राण्डिङ गर्छौं : मन्त्री उषाकला राई
तामाको भाडामा उत्पादन गरिएका कोदोको लोकल रक्सी ब्राण्डिङ गर्छौं : मन्त्री उषाकला राई
प्रदेश-१ की सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाडामा उत्पादन गरिएका कोदोको लोकल रक्सी ब्राण्डिङ गर्ने बताएकी छन् ।
आफ्नो कार्यक्षेत्र नभएपनि रक्सी ब्राण्डिङका लागि अध्ययन समिति बनाएकी मन्त्री राईले बुधबार प्रदेशसभामा बोल्ने क्रममा तामाको भाडामा राष्ट्रियता बोकेको लोकल रक्सी उत्पादन गरेर ब्राण्डिङ गर्ने बताएकी हुन् ।






