२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नेपालमा आज शुक्रबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा आज शुक्रबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ९३६ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ६७ जना र ११ देखि २० वर्षका १४४ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ५०३ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ४९३ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३२२, ५१ देखि ६० वर्षका २०९ जना, ६१ देखि ७० का १४९ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ९५ जना, ८० देखि माथिका २४ जना र उमेर नखुलेका ३ जना रहेका छन् । अहिले देशभर ५७८ जना आईसीयूमा र १७४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार