२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ यी ५ राशीका व्यक्ति, जसले बदल्छन् आफ्नो भाग्य आफै

यी ५ राशीका व्यक्ति, जसले बदल्छन् आफ्नो भाग्य आफै

यी ५ राशिहरूले जीवनमा कहिले हार मान्दैनन् । आफ्नो लक्ष्य प्राप्तीका लागि यी राशिहरू कडा मेहनत गर्ने गर्दछन् हेर्नुहोस हार नमान्ने राशिहरू यी हुन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कर्कट राशि भएकाले आफ्नो कामको नतिजा खोज्ने गर्दछन् । यस कारण उनीहरु कुनै पनि कामको जिम्मा लिन्छन् भने त्यसलाई पूरा गर्न कुनै कमि राख्दैनन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्नो क्रोधित स्वभावको कारण यस राशिको व्यक्तिहरूलाई अग्नि तत्वसँग सम्बन्धित मानिन्छ । यी राशि भएका मानिसहरू महत्वाकांक्षी मात्र नभएर उनीहरुले शक्तिलाई पनि माया गर्छन् । उनीहरू केहि प्राप्त गर्न कडा मेहनत गर्छन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मकर राशि अन्य राशिको तुलनामा सबैभन्दा बढि मेहनती राशि मानिन्छ । काम धेरै महत्वपूर्ण होस् वा सामान्य होस्, यो राशिले कहिल्यै पनि आफ्नो पूर्णतालाई कम गर्न चाहँदैनन् । यस कारण उनीहरूको सबै काम सही हुन्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
थुप्रै सपनाहरू बोक्ने कुम्भ राशि भएका मानिसहरू मेहनती हुने भएका कारण अत्यन्त महत्वकांक्षी हुन्छन् । उनिहरू सपना पुरा गर्न कडा मेहनत गर्छन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
यस राशिका मान्छेलाई दिनमा सपना देख्ने बानी हुन्छ । त्यो असंभव जस्तो लाग्ने सपनालाई पूरा गर्नको लागि कडा मेहनत गर्न पछि पर्दैनन् । एक पटक तिनीहरूले आफ्नो लक्ष्य सोचेपछि त्यसलाई प्राप्त गर्न तन, मन र धनका साथ लागि पर्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार