२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपाल कम्युनिष्ट पार्टी एमाले रूरू क्षेत्र नं ४ वडा कमिटीद्वारा एक कार्यक्रम बीच पहिरो पीडित परिवारलाई राहत वितरण

नेपाल कम्युनिष्ट पार्टी एमाले रूरू क्षेत्र नं ४ वडा कमिटीद्वारा एक कार्यक्रम बीच पहिरो पीडित परिवारलाई राहत वितरण

नेपाल कम्युनिष्ट पार्टी एमाले रूरूक्षेत्र ४ वडा कमिटीले आज एक कार्यक्रम बीच पहिरो पीडित लाई राहत वितरण गरेको छ। रुरुक्षेत्र गा.पा -४ चौतारामा २०७८/०३/२४ गते गएको पहिरो बाट पीड़ित हुनुहुने लक्ष्मी खड़का,झबिंद्र खड़का,सरस्वती खड़का,रन बहादुर खड़का,युबराज ज्ञवाली,सूर्य बहादुर खड़का,दुर्गा प्रसाद ज्ञवाली,छबीलाल ज्ञवाली,ईश्वरा ज्ञवाली,तिलक बहादुर भूसाल र लक्ष्मण खत्री लाई आज एक कार्यक्रम बिच रुरुक्षेत्र ४ न. वडा कमिटी अध्यक्ष नारायण बहादुर क्षेत्रीको अध्यक्षता नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हरि प्रसाद ज्ञवाली को प्रमूख अतिथि, रूरूक्षेत्र गा.कमिटी अध्यक्ष चक्रपाणि गौतमको विशेष अतिथि र अथिती हरू नेकपा एमाले ज़िल्ला सदस्य फ़र्शुराम ज्ञवाली, मीना गौतम,तोयनारायण ज्ञवाली,मोती श्रेष्ठ,सोम बहादुर नेपाली तथा अन्य व्यक्ति को उपस्थिति मा रु १०००००/- (एकलाख) हस्तान्तरण गरेको छ ।


उक्त रकम गाउँ कमिटीका सदस्यहरु बिच संकलन गरिएको थियो। नेकपा एमाले दुःखी पीडित जनता हरुको सधैँ साथ मा रहेको र भैइपरी आउने समस्यामा पनी जनता संगसंगै काम गर्ने कार्यक्रम सञ्चालक जगन्नाथ ज्ञवालीले जानकारी गराउनु भयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार