२०१४ मा बंगलादेशमा नेपाल समेत सहभागी भएको टि-२० विश्वकपको विश्व बिजेता श्रीलंकाको टिमका सदस्य रहेका थिए । उनले अहिलेसम्म श्रीलंकाको लागि ६२ टेस्ट, १४९ एकदिवसीय र ५७ टि-२० खेल खेलका छन् ।
यस्तै श्रीलंकाको राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायाके प्रशिक्षकको रुपमा जोडीदैछन् ।






