२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ नेपालमा थप यति जनामा कोरोना पुष्टि हुँदा, थप यति जनाले गुमाए ज्यान

नेपालमा थप यति जनामा कोरोना पुष्टि हुँदा, थप यति जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८४९ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ६१३ र ४ हजार ९९९ जनाको एन्टीजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर एक हजार २ हजार १०४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितको मृत्यु भएको छ । देशभर ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३६ हजार ८०६ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ५३२ भने ७७० जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार