२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ तिजको महिना छ: रचना रिमालको नयाँ तिज गीत चर्चामा (भिडियो सहित)

तिजको महिना छ: रचना रिमालको नयाँ तिज गीत चर्चामा (भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कैयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गितहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गितहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन्

यतिबेला,रचना रिचालको आवाजमा आएको ‘तिजको महिना छ’ बोलको गीतले चर्चा कमाएको छ। गीतलाई डिपि खनालले शब्द भरेका हुन् भने नविन कार्कीको लय गरेका हुन् । जुन गीतमा रचना रिमालको एकल आवाज सजिएको छ।भिडियोमा सविना आचार्य,रचना,अनिता ,रक्षाको अभिनय रहेको देख्न सकिन्छ। भिडियो निकै राम्रो बनेको दर्शक स्रोताले आकलन गरिरहेका छन।

यो मिठो म्युजिक भिडियोमा मिराज अर्यालको छायांकन/सम्पादन रहेको छ भने योगेन्द्र कार्कीको निर्देशन रहेको छ । भिडियो रचना रिमालको युटुव च्यानलबाट देशभर बजारमा आएको छ । गीतले धेरै सफलता पाओस् सफलताको शुभकामना।

पुरा भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार