२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ डेल स्टेनद्वारा सन्यास

डेल स्टेनद्वारा सन्यास

काठमाडौं । दक्षिण अफ्रीकाका बलर डेल स्टेनले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

स्टेनले मंगलबार सामाजिक संजालबाट सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

३८ वर्षीय स्टेनले एक विज्ञप्ति निकाल्दै १७ वर्षे क्रिकेट करियरबाट विदा लिएका हुन् ।

स्टेनले दक्षिण अफ्रीकाका लागि ९३ टेस्ट, १ सय २५ एकदिवसीय र ४७ टी-ट्वान्टी खेलेका छन् ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार