२०८३ कात्तिक २९ गते शनिवार | November 14, 2026

गृहपृष्ठ नेपाल र पीएनजीको खेल प्रत्यक्ष प्रशारण हुने, यसरी हेर्न सकिन्छ !

नेपाल र पीएनजीको खेल प्रत्यक्ष प्रशारण हुने, यसरी हेर्न सकिन्छ !

नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको दुई एकदिवसीय सिरिज प्रत्यक्ष प्रशारण हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार डिश मिडिया नेकवर्कसँग प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

क्यानका कोषाध्यक्ष रोशन सिंह र डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै नेपाल र पीएनजीबीचको खेल एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

ओमानमा हुने सिरिजको खेल भदौ २० र २३ गते हुनेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन् ।

उक्त सिरिज अघि नेपालले पीएनजीसँग खेल्ने लागेको छ ।

No description available.

No description available.

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार