२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ किरण चेम्जोङ प्रिमियर स्कुलको स्पोर्ट्स एम्बासडर

किरण चेम्जोङ प्रिमियर स्कुलको स्पोर्ट्स एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ प्रिमियर इन्टरनेशनल आइबी वल्र्ड स्कुलको स्पोर्ट्स एम्बासडर बनेका छन् । कप्तान किरणले प्रिमियर स्कुलसँग तिन वर्षका लागि सम्झौता गरेका छन् ।

भारतविरुद्धको दुई मैत्रीपुर्ण खेल खेल्दै नेपालका लागि सर्वाधिक अन्तराष्ट्रिय खेलको कोशेढुङ्गा पार गरेका किरणलाई प्रिमियरले काठमाडौंमा आयोजित एक कार्यक्रम आयोजना गर्दै एम्बसडर नियुक्त गरेको जानकारी दिएको हो ।

किरणले नेपालका लागि सर्वाधिक ७४ अन्तराष्ट्रिय खेल खेल्दै पुर्व कप्तान विराज महर्जनको किर्तिमान तोडेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार