२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ झलनाथ खनाललाई भेट्न डल्लु पुगे प्रधामन्त्री देउवा

झलनाथ खनाललाई भेट्न डल्लु पुगे प्रधामन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालबीच भेटर्वार्ता भएको छ ।

अहिले खनाल निवास डल्लुमा भेटवार्ता भइरहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।पूर्वप्रधानमन्त्री खनाल डिल्लीमा उपचार गरेर फर्किएपछि आराम गरिरहेका छन् ।

देउवा केही अघि पनि खनाल भेट्न डल्लु पुगेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार