२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ बुटवल अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने तुरिया खोला पुल मर्मत को क्रममा बेली ब्रज को काम सम्पन्न,भोली बाट बाटो खोलिने

बुटवल अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने तुरिया खोला पुल मर्मत को क्रममा बेली ब्रज को काम सम्पन्न,भोली बाट बाटो खोलिने

सुनवल – बुटवल अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने तुरिया खोला पुल मर्मत को क्रममा बेली ब्रज को काम आज सम्पन्न हुने र भोली सडक बिभाग बर्दघाट नवलपारासी सु . प . ले अनुगमन गरी पास गरेपछी बाट सवारी साधनको लागी बाटो खोलिने जानकारी गराउनु भएको छ ।साथै
हेभी माल बाहक सवारी साधन लाई रोक लागाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार