२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ फोर्स मोटर्सको दशै तिहार अफर

फोर्स मोटर्सको दशै तिहार अफर

बुटवल । सिद्धार्थ विश्व ज्योति मल्टिप्रपोज कम्पनी फोर्स मोटर्स कम्पनीको लागि नेपालको आधिकारिक विक्रेताले फोर्स मोटर्स कम्पनीको गाडीमा दशै, तिहार अफर ब७३घढसधबार सार्वजनिक गरेको छ ।

फोर्स मोटर्सको नेपालको आधिकारीक बिके्रता सिद्धार्थ विश्व ज्योति मल्टिप्रपोज कम्पनी अध्यक्ष दिनेश मान अमात्य ले जानकारी गराए । यस पालीको चार्डपर्वमा गाडी किन्दा रु.५०हजार देखि रु.५ पाँच लाख सम्मको छुट र ल्यापटप, मोबाइहरु रहेको जानकारी प्रबन्ध निर्देशक प्रविन भारीले जानकारी दिए ।

यस फोर्स मोटर्सको गाडीमा ३ लाख किलोमिटरको वारेन्टी रहेको र अत्याधिक सिट क्षमता र भार बोक्ने क्षमता रहेको अमात्य जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार