२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ कांग्रेसको नेत्र अञ्चलको प्रदेश महाधिवेशन प्रतिनिधिमा( खुल्ला पदका) उम्मेदवारी

कांग्रेसको नेत्र अञ्चलको प्रदेश महाधिवेशन प्रतिनिधिमा( खुल्ला पदका) उम्मेदवारी

 

 

काठमाडौं । कांग्रेसका प्रभावशाली, जुझारु , युवा नेता अञ्चल शाही ठकुरीले १४ औं महाधिवेशनमा प्रदेशसभा क्षेत्र न २( ख ) बाग्लुङ बाट खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

पार्टीलाइ नयाँ कार्यदिशा, विचार र योजना दिएर कांग्रेसलाई एकढिक्का एवं एकताबद्ध बनाउन सक्ने क्षमता तथा आँट भएका उनी यसपाली महाधिवेशन प्रतिनिधिमा लड्ने घोषणा गरेका हुन ।

बाल्यकाल देखि नै काङ्ग्रेस रहेका शाही काङ्ग्रेस लाई अगि बढाउन कसरी हुन्छ तल्लिन थिय । गित संगीत होस वा मुक्तक ,गजल होस काङ्ग्रेस लाई अगाढी बढाउन रात दिन लागि परे ।२०५७ / ५८ देखि बिद्यार्थी संघको राजनीतिमा नेतृत्व गर्दै अगाडि बढेका शाही २०६२/६३ को जन आन्दोलनमा राम्रो भुमिका समेत रहेको थियो । पार्टीका हरेक आन्दोलन तथा पार्टीका कार्यक्रममा उनको बहुमुल्य भमिका समेत थियो । उनी गण्डकी प्रदेश को तरुण दल का सदस्य समेत रहेका छन ।

आफ्नो राजनीतिमा लोकतन्त्र, शान्ति,मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनको नेतृत्वदायी भूमिका खेलेका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार