२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ इपीएलका लागि कीर्तिपुर मैदानको तयारी (फोटो फिचर)

इपीएलका लागि कीर्तिपुर मैदानको तयारी (फोटो फिचर)

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आयोजना हुने ईपीएलमा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने छन् ।

ईपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

ईपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स-११ बीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ ।

फोटो :


प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार