२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ क्रिकेटर विनोदले गरे संचारकर्मी सोनीकासँग इन्गेजमेन्ट

क्रिकेटर विनोदले गरे संचारकर्मी सोनीकासँग इन्गेजमेन्ट

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य विनोद भण्डारीले प्रेमिका सोनीका अर्यालसँग इन्गेजमेन्ट गरेका छन् ।

विकेटकिपर ब्याट्सम्यान भण्डारीले बुधबार खेल पत्रकार समेत रहेकी सोनीका अर्यालसँग इन्गेजमेन्ट गरेका हुन् ।

सोनीका ग्यालेक्सी टेलिभिजनमा कार्यरत छिन् ।

भण्डारी र सोनीका लामो समयबाट प्रेम सम्बन्धमा रहेका थिए ।

ओमान भ्रमणबाट फर्किएलगत्तै विनोदले सोनीकासँग इन्गेजमेन्ट गरेका हुन् ।

नेपाली टिम आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएका थिए ।

No description available.

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार