२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ माधव नेपालले मन्त्री छान्ने जिम्मा पाएपछि यसो भन्छन् शंकर पोखरेल

माधव नेपालले मन्त्री छान्ने जिम्मा पाएपछि यसो भन्छन् शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलेल नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको भन्दै टिप्पणी गरेका छन् ।

बिहीबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले अध्यक्ष नेपाललाई मन्त्री छान्ने जिम्मा दिएको थियो ।‘केपी ओली अध्यक्ष भएका वेला मन्त्री छान्ने अधिकार कमिटीको हो भनि नथाक्ने माधव नेपालले आफू अध्यक्ष भएपछि त्यो अधिकार आफैसँग राख्नु भएछ’ पोखरेलले भनेका छन् ।

नेकपा (एकीकृत समाजवादी) प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताइसकेको छ । प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार