२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ अमृत सापकोटाले समिक्षा अधिकारीलाई चस्मा ल्याई दिएपछि छक्क(भिडियो सहित)

अमृत सापकोटाले समिक्षा अधिकारीलाई चस्मा ल्याई दिएपछि छक्क(भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ ।

सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा आधुनिक गीतले निकै चर्चा कमाइरहेको देख्न सकिन्छ। कस्ता गित लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन्।

गीत पछिल्ला पल्ट बजारमा आइनै रहेको आकलन गर्न सकिन्छ।माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश् श्रोताले रुचाउछन् ।

यतिबेला,अमृत सापकोटा समिक्षा अधिकारी कमला घिमिरेको आवाजमा नेत्र अर्यालको शब्द गोविन्द पंगेनीको लयमा “चट्ट कालो चस्मा” बजारमा आएको छ।

गीत निकै मिठो बनेको छ। गीतको भाव शब्द चयन संगै मिठो धुन मिसिएको लय बनेर गीत बजारमा आउदा नरुचाउने कम नै होलान् य तर साच्चिकै गित मर्मस्पर्शी बन्छ। गीतको आवाजले मन छुन्छ मुटुमा बस्छ। 

माधुरियता संगै सुमधुर आवाजले दर्शक श्रोताको मन पंग्लिन पुगेको हुन्छ यस्ता कुरा गितको कथाले बताईरहेको हुन्छ। संगै अभिनय पनि एक विशेष पात्र हो जुन पर्दा अगाडीनै झल्किरहेको हुन्छ। 

झ्यास्स गीतको भिडियो हेर्दा अभिनय देखिन्छ त्यो एउटा मुख्य पाटो हो।गीत संगै भिडियोले बजार तताईरहेको हुन्छ। 

भिडियोमा कमला घिमिरे समिक्षा अधिकारी आयुष्मा कार्की गोविन्दको अभिनय रहेको छ। भिडियोलाइ काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।भने गीत विशाल ईन्टरटेन्टमेन्टको युटुव च्यानलवाट देशभर सार्वजनिक भएको हो।

पुरा भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार