२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ हास्य कलाकार मनोज गजुरेलले विवाह गर्दै नयाँ जिवन पाए

हास्य कलाकार मनोज गजुरेलले विवाह गर्दै नयाँ जिवन पाए

काठमाडौं ।

हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले आज विवाह गरेका हुन् ।

मञ्जु पोखरेलसँग आफूले विवाह गरेको मनोजले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

उनले विवाहको विषयलाई अनावश्यक प्रचार नगर्न समेत आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार