२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ मोतीपुर घटनामा मृतक परिवारलाई लुम्विनि प्रदेश सरकारले १ लाख दिने

मोतीपुर घटनामा मृतक परिवारलाई लुम्विनि प्रदेश सरकारले १ लाख दिने

बुटवल । 

लुम्बिनी प्रदेश सरकारले बुटवलको मोतीपुर भएको झडपमा परी मृत्यु भएका प्रत्येक परिवारलाई एक/एक लाख दिने भएको छ ।

सोमबार बसेको सुरक्षा समितीको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले झडपमा परी मृत्यु भएका परिवारलाई जनही १/१ लाख दिने घोषणा गरेका हुन्।

आइतबार मोतिपुर अद्यौगिक करिडोरको जग्गा कब्जा गरेका स्थानीय र सुरक्षाकर्मीबिच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो भने ७४ जना घाइते भएका थिए । साथै झडपमा परी घाइते भएका सबैको उपचार जिम्मा सरकारले लिने भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार